आज कति छ आज डलर वा अन्य विदेशि मुद्राको मूल्य ? (हेर्नुहोस् नेपाल बैंकको मूल्य सूचि)

४ बर्ष अगाडि

काठमाडौं - आज सोमबार नेपाल राष्ट्र बैंकले एकअमेरिकी डलरको खरिद दर ११९ रुपैंया ७४ पैंसा तोकेको छ भने बिक्रीदर १२० रुपैंया ३४ पैसा तोकेको छ ।

यस्तै, एक युरोपिनयन युरोको खरिददर १३५ रुपैंया ५३ पैसा रहेको छ भने बिक्रीदर १३६ रुपैंया २१ पैसा रहेको छ । 

कुन देशको मुद्राको खरिदबिक्री दर कति :

४ बर्ष अगाडि

प्रतिक्रिया