हालै रोजगारीका लागि कोरिया गएका एक नेपाली कामदारलाई ओमिक्रोन

३ बर्ष अगाडि

काठमाडौं - हालै रोजगारीका लागि दक्षिण कोरिया गएका नेपाली कामदारमध्ये एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण फेला परेको छ ।

गतहप्ता नेपालबाट ८९ जना नियमित र ४९ जना कमिटेड गरी १ सय ३८ जना इपिएस कामदार उडेका थिए । कोरोना संक्रमणको जोखिम भएका कारण कामदार उच्चस्तरीय स्वास्थ्य सतर्कता अपनाउँदै कोरिया प्रस्थान गरेका थिए । 

अर्को उडान आगामी जनवरी ३ तारिखमा हुनेछ । उक्त उडानमा भने यथावत् रहेकोे बताइएको छ । नेपालले आगामी जनवरी महिननमा कोरियन एयरलाइन्सको ४ वटा उडान गराएर भएपनि नेपाली कामदार लैजान आग्रह गरेकोे छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया