९ कम्पनीको शेयरमूल्य २ प्रतिशतभन्दा बढीले घट्यो, कुनले कति गुमाए ?

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबारको अन्तिम समयसम्ममा ९ कम्पनीको शेयरमूल्य २ प्रतिशतभन्दा बढीले घटेको छ ।

आज सबैभन्दा बढी गोर्खाज फाइनान्सको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ५.५७ प्रतिशतले घटेको हो ।
यस्तै, सनराइज फस्ट म्युच्अल फण्ड र माउनटेन इनर्जीको शेयरमूल्य ३.११ प्रतिशतले ओरालो लागेको हो । 

यसैगरी,ग्रिन लाइफ हाइड्रोपावरको २.९६ प्रतिशत, विशाल बजार कम्पनीको २.९५प्रतिशत,नेशनल हाइड्रोपावर २.४७ प्रतिशत,हिमाल दोलखा हाइड्रोपावर २.४५ प्रतिशत,पोखरा फाइनान्सको २.२० प्रतिशत र बेस्ट फाइनान्सको २.११ प्रतिशतले शेयरमूल्य घटेको हो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया