२९ कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा, १५ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) नेप्सेमा कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ २९ कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

आज १५ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने बाँकी १४ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो । 

कुनको शेयरमूल्य कतिले बढ्यो ?


 

४ बर्ष अगाडि

प्रतिक्रिया