मुक्तिनाथ मन्दिर जान सिढी निर्माण

३ बर्ष अगाडि

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिर जान निर्माण गरिएको सिढी । सिढी निर्माण गरिएपछि भक्तजनलाई मन्दिरसम्म पुग्न सहज भएको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया