गोकर्णेश्वर नगरपालिका वडा नं.१ स्थित बिपी चोक नजिकै कारखानाबाट बागमती नदी जाने सडकमा हिउँदमै पानी जमेर हिलाम्मे बनेको सडक । विगत पाँच वर्षदेखि प्रत्येक वर्ष नगरपालिकाको योजनामा बजेट विनियोजन गरिए पनि हालसम्म सडकको अवस्था सुधार हुन सकेको छैन । तस्बिर :रासस
प्रतिक्रिया