आँधीमूलमा वनभोज जानेको भीड

४ बर्ष अगाडि

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा वनभोज खान जाने आन्तरिक पर्यटकको भीड । पछिल्लो समय आँधीमूल पर्यटकको आकर्षणको केन्द्र बन्दै गइरहेको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया