नेपाली रुपैयाँ १६ लाखसहित भारतीय नागरिक पक्राउ

४ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी टोलीले स्रोत नखुलेको १६ लाख रकमसहित  बाराको  कलैयाबाट भारत बिहार जिल्ला मोतिहारी ग्राम पञ्चायत बेलदर्वा–५ बस्ने वर्ष ३० को रन्देश कुशवाहालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सौजन्य तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया