धुम्बा तालमा पर्यटक

३ बर्ष अगाडि

मुस्ताङको घरपझोङ गाउँपालिका–४ मा अवस्थित धुम्बा ताल भ्रमणका लागि पुगेका आन्तरिक पर्यटक । जोमसोम पुग्ने हरेक पर्यटक सो ताल पुग्ने गरेका छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया