घाम ताप्दै गोही

३ बर्ष अगाडि

काठमाडौं - चितवन राष्ट्रिय निकुञ्जको राप्ती नदीमा बनेको टापुमा घाम ताप्दै गरेका घडियाल ९मुख चुच्चो भएका साना गोही० र मगर गोही । जाडो याममा घाम ताप्नका लागि गोहीहरु पानीबाट बाहिर निस्कने गर्दछन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया