आँधिखोला लघुवित्तले डाक्यो साधारण सभा, २० प्रतिशत लाभांश प्रस्ताव

४ बर्ष अगाडि

काठमाडौं, आँधिखोला लघुवित्त वित्तीय संस्थाले पनि पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल गाँउबेसीको सभाहल, वालिङ स्याङ्जामा बिहान ११.३० बजेदेखि सुरु हुनेछ । 

सभामा कम्पनीले गत वर्षको नाफाबाट १९ प्रतिशत बोनस शेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ । 
 
सभामा बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन पनि हुनेछ । धौलागिरी लघुवित्तसँग मर्जरमा जाने सहमति गरेसँगै नेप्सेमा यसको कारोबार रोकिएको हो । धौलागिरी लघुवित्तसँग मर्जरमा जाने सहमति गरेसँगै २०७६ पुस ३ गतेबाट नेप्सेमा यसको कारोबार रोक्का रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया