चट्टान आरोहण महोत्सवमा पहरा आरोहण गर्दै

४ बर्ष अगाडि

काठमाडौं - तनहुँको बन्दिपुर गाउँपालिका–४ विमलनगरस्थित चुन पहरामा चट्टान आरोहण गर्दै । चुन पहरा संरक्षणका लागि यस ठाउँमा शुक्रबारदेखि चट्टान आरोहण महोत्सव सुरु भएको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया