काठमाडौं, चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा बैदेशिक रोजगार (म्यादी बीमा) गर्नेको संख्या भने २२.२७ प्रतिशतले घटेको हो ।
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले बीमालेख म्यादी ६ लाख १० हजार २९४ वटामा सीमित भएका छन् । गत आर्थिक वर्षको यहि अवधिमा ७ लाख ८५ हजार १३८ वटा म्यादी बीमालेख जारी गरेका थिए ।
चालु आर्थिक वर्षको मंसिरसम्ममा २८.०१ प्रतिशत जनसंख्यामा बीमाको पहुँच विस्तार भएको बीमा समितिले जनाएको छ । बैदेशिक रोजगार म्यादी बीमा सहित भने बीमाको दायरा ३० प्रतिशत पुगेको समितिको तथ्यांक छ ।
प्रतिक्रिया