मलेसियामा रहेका अवैधानिक कामदारहरुलाई स्वदेश फर्कन वा बैधानिक हुन ६ महिना समय थप

३ बर्ष अगाडि

काठमाडौं - मलेसियाले अवैधानिक आप्रवासी कामदारहरुलाई स्वदेश फर्किन वा बैधानिक हुन दिएको समयसिमा ६ महिना  थप गरेको छ ।
 
आगामी डिसेम्बरसम्म ५ सय रिंगेट जरिवाना तिरेर स्वदेश फर्काइने गरिएको छ । मलेसियाले नयाँ बर्षसँगै अवैधानिक विदेशी कामदारलाई व्यापक रूपमा पक्राउ गर्ने बताएको थियोे ।

नयाँ प्रावधानले अवैधानिक रूपमा बसेकाहरू अव ३० जुन २०२२ सम्म ५ सय रिंगेट तिरेर स्वदेश फर्किन पाउने बताइएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया