रानी पोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण सम्पन्न

४ बर्ष अगाडि

वि.सं. २०७२ को भूकम्पले क्षति पुगेको ऐतिहासिक रानी पोखरी र पोखरीको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण सम्पन्न पछि बिहीबार काठमाडौ महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । तस्वीर :  रासस

४ बर्ष अगाडि

प्रतिक्रिया