आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति प्रतिशतले घट्यो ?

४ बर्ष अगाडि

काठमाडौं । साता अन्तिम कारोबारको (बिहिबार) नेप्सेमा सूचिकृत २२९ कम्पनीको ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४१० रुपैयाँ बराबरको कारोबार भएको हो ।

बिहिबार सर्वाधिक शेयरमूल्य घट्ने कम्पनी अर्थात् सर्वाधिक गुमाउने कम्पनीमा गोर्खाज फाइनान्स रहेको छ । कम्पनीको आज ६.७४ प्रतिशत अंकले घटेको हो ।

त्यस्तै,, समलिङ पावरको ४.८० प्रतिशत, सिन्धु विकास बैंकको ४.४७ प्रतिशत, लक्ष्मी उन्नति कोषको ३.७८ प्रतिशत, हिमालयन उर्जा विकासको ३.७२ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको ३.५८ प्रतिशतले घटेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया