यी ५ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि, कुनले कति कमाए ?

४ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबारको दिन(बिहीबार) नेप्सेमा कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ५ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

आज शिखर इन्स्योरेन्स, बरुण हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयरमूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ भने नारायणी डेभलपमेन्ट बैंक र नेको इन्स्योरेन्सेको शेयर मूल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।

कुनको शेयरमूल्य कतिले बढ्यो ?

४ बर्ष अगाडि

प्रतिक्रिया