काठमाडौं, साताको अन्तिम कारोबारको दिन(बिहीबार) नेप्सेमा शिखर इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
आज कम्पनीको शेयरमूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर रु.१ हजार ६८८.५० पुगेको छ । कम्पनीको शेयर कारोबार आज रु.१ हजार ५६४.१० बाट सुरु भएको हो ।
यस्तै, मार्केट डेपमा कम्पनीको १८ हजार ४२५ कित्ता शेयर खरिद माग भएको छ भने ३०५ कित्ता शेयर बिक्री माग भएको हो ।
प्रतिक्रिया