काठमाडौं - नेपाली साहित्य र संस्कृतिका धरोहर जनकविकेशरी धर्मराज थापाको पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित घर । नेपाल प्रज्ञा प्रतिष्ठान र जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको आयोजनामा यही पुस ९ र १० गते कवि घरमा गण्डकी प्रदेशको लोक संस्कृति र जीवनका बारेमा स्रष्टाहरुका बीचमा विचार गोष्ठी कार्यक्रम तय भएको छ । तस्बिर : रासस
प्रतिक्रिया