समाज लघुवित्तको बुकक्लोज पुष २० गतेदेखि पुष २९ सम्म

४ बर्ष अगाडि

काठमाडौं - समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा प्रयोजनार्थ शेयरधनी दर्ता खारेज किताब बन्द ९बुकक्लोज०को मिति तय गरेको छ ।

कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले पुष २९ गते हुन लागेको चौथौं वार्षिक साधारण सभा प्रयोजनको लागि पुष २० गतेदेखि पुष २९ गतेसम्म बुकक्लोजको मिति तोेकेको छ ।

जसअुनसार पुष १९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा उपस्थित हुन पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया