राष्ट्र बैंकले बैंकहरूलाई हप्तादिनभित्र ५० अर्व रूपैयाँ दिने

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैकले यसै साताभित्रैमा ५० अर्ब रूपैयाँ बजारमा पठाउने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले सो जानकारी दिएका हुन् ।

राष्ट्र बैकले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले भने, एक साताभित्रैमा पुनर्कर्जा बापत ५० अर्ब दिन्छौ, बाँकी ४२ अर्ब यो महिनभित्रै दिनेछौं ।

४ बर्ष अगाडि

प्रतिक्रिया