पर्यटकीय पदमार्ग निर्माण

३ बर्ष अगाडि

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ सिथत ऐतिहासिक ओदानडाँडा पुग्नका लागि हालैदेखि निर्माण शुरु गरिएको पर्यटकीय पदमार्ग । उक्त स्थनामा प्राकृतिक ओदान रहेको छ । स्थानीयले चन्दा उठाएर पदमार्ग निर्माण थालेपछि गाउँपालिकाले ओदान डाँडा संरक्षण गर्नका लागि रु.तीन लाख बजेट विनियोजन गरेको थियो । तस्वीर स् रासस
 

३ बर्ष अगाडि

प्रतिक्रिया