१० कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा वृद्धि, कुनको शेयरमूल्य कतिले बढ्यो ?

४ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो कारोबारको दिन (बुधबार) कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेपाल स्टक एक्सेन्च(नेप्से)मा १० कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ । 

आज अन्तिम समयसम्म ४ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने बाँकी ६ कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढीले वृद्धि भएको हो । 

अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, शिवम् सिमेन्ट र अपर तामाकोशीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

यस्तै,स्वाभिमान लघुवित्त, सगरमाथा इन्स्योरेन्स, आरएसडिसी लघुवित्त,हिमालयन डिष्टिलरी, हिमाल दोलाखा हाइड्रोपावर र युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशत बढीले बढेको हो । 

कुनको शेयरमूल्य कति ?

४ बर्ष अगाडि

प्रतिक्रिया