काठमाडौं- साताको तेस्रो कारोबारको दिन (बुधबार) नेप्सेमा कारोबारको लगभग अन्तिम समय सम्म आइपुग्दाँँ एनआईसी एसिया ब्यालेन्स फण्डको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।
आज २ बजे ५८ मिनेट जाँदा सम्ममा ४ लाख १ हजार १०० कित्ता शेयर खरिदमाग भएको छ भने मार्केट डेपमा ६७ हजार ६०० कित्ता शेयर बिक्री माग भएको हो ।
सोही अवधीसम्म फण्डको शेयरमूल्य १.९३ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.१०.५८ पुगेको छ ।
प्रतिक्रिया