सबैको लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट, शेयरमूल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन (बुधबार) नेप्सेमा सबैको लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

आज कम्पनीको शेयरमूल्य १० प्रतिशत अर्थात प्रतिकित्तामा रु.११६.२० ले बढेर रु. १ हजार २७८.२० पुगेको हो । 

कम्पनीको मार्केट डेपमा १ हजार ४३४ कित्ता शेयर खरिदमाग भएको छ भने १४ कित्ता शेयर मात्र बिक्री माग रहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया