महालक्ष्मी बैंकमा रोजगारीको अवसर : विभिन्न पदमा माग्यो कर्मचारी, योग्यता कति ?

३ बर्ष अगाडि

काठमाडौं-महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

बैंकले कर्पोरेट कार्यालयका लागि ५ पटा पदका लागि केही संख्यामा, ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर र अपरेशनका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

इच्छुक योग्यता पुगेका ब्यक्तिले पुष १९ गतेसम्म बैंकको वेबसाइट https://www.mahalaxmibank.com/career/ मार्फत आवेदन दिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया