काठमाडौं- साताको तेस्रो कारोबारको दिन (बुधबार) शेयर बजारमा सकरात्मक उछाल देखिएको छ ।
आज काराबार सुरु भएको सवा दुई घण्टाको अवधीमा नेप्से परिसुचक २५ सयको बिन्दुमा उक्लिएको हो ।
शेयर बजार १ बजे १३ मिनेट जाँदा ९३.२१ अंकले बढेर २५०८.७६ को बिन्दुमा पुगेको हो ।
प्रतिक्रिया