रोजगारीको खोजीमा हुनुहुन्छ ? रिलायबल लाइफले माग्यो कर्मचारी, योग्यता कति ?

३ बर्ष अगाडि

काठमाडौं - रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । 

कम्पनीले चिफ बिजनेश अफिसर १ जना, प्रदेश ५,६ र ७ का लागि रिजनल म्यानेजर ३ जना, ब्रान्च म्यानेजर, सेल्स एक्ज्युकिटिभ केही संख्यामा कर्मचारी माग गरेको छ । उक्त पदका लागि स्नातक देखि स्नोकत्तर उत्तीर्णसम्मको शैक्षिक योग्यता भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

इच्छुक योग्यता पुगेका ब्यक्तिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनु पर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया