शेयर बजारमा सकरात्मक माहोल, १ घण्टामा ५१.१५ अंकको वृद्धि

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन (बुधबार) शेयर बजारमा सकरात्मक माहोल देखिएको छ ।

कारोबार सुरु भएको एक घण्टामा नेपाल स्टक एक्सेन्च (नेप्से)परिसुचक ५१.१५ अंकले बढेर २४६६.७० को बिन्दुमा पुगेको छ । सो अवधीसम्म परिसुचक २.१२ प्रतिशतले बढेको छ ।

१२ बजेसम्म कारोबारमा आएका २१२ कम्पनीको १८ लाख २२ हजार ९९५ कित्ता १४ हजार ८५९  पटकको कारोबारमा १ अर्ब २८ करोड २१ लाख बढीको कारोबार भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया