विमान बिनाको विमानस्थल

४ बर्ष अगाडि

रामेछाप जिल्लाको मथन्ली नगरपालिका–१, मन्थली बजारको तामाकोसी छेउको फाँटमा रहेको विमान बिनाको ‘मन्थली आन्तरिक विमानस्थल’ । पर्यटन आवागमनको समयमा मन्थली–लुक्ला उडान हुनेबाहेक काठमाडौँ–मन्थली उडान नभएको करिब एक दशकभन्दा बढी भइसकेको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया