पुसको चिसोमा त्रिपालको बसाइँ

४ बर्ष अगाडि

कैलालीको टीकापुर नगरपालिका–१ कृषि हाटबजार नजिकै त्रिपालमा बसेका नागरिक । पुसको कठिङ्ग्रिदो चिसो र शीतलहरको समयमा दिनभर मजदुरी गरी खाने यी परिवारको जीवन निकै कष्टकर छ । तस्बिरःरासस

४ बर्ष अगाडि

प्रतिक्रिया