मंगलबार यी १० कम्पनीको सर्वाधिक कारोबार, कुुन कम्पनीको कारोबार कति ?

४ बर्ष अगाडि

काठमाडौं-साताको तेस्रो कारोबार दिन (मंगलबार) २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४६ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक हुने कम्पनीमा हिमालयन डिस्टीलरी रहेको छ । सो कम्पनीको आज एकैदिन १४ करोड ५८ लाख ६९ हजार ४२० रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको १४ करोड १८ लाख, एनटिसीको १० करोड ३९ लाख, मन्जुश्री फाइनान्सको ७ करोड ५५ लाख र एनएमबि बैंकको ६ करोड ४८ लाख माथिको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया