आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको दोस्रो दिन(मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबारको अन्तिम समयसम्म आउँदा ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । 

ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको हो । 
यस्तै, जानकी फाइनान्सको शेयर मूल्य ९.८१ प्रतिशत र रसुवागढी हाइड्रोपावरको शेयरमूल्य ९.२१ प्रतिशतले बढेको छ ।

यसैगरी, अन्य कुन कम्पनीको शेयरमूल्य कतिले बढ्यो ?

४ बर्ष अगाडि

प्रतिक्रिया