घलेम्दी हाइड्रोपावरको शेयरमूल्य सकरात्मक सर्किट लेभमा, खरिदबिक्री माग कति ?

४ बर्ष अगाडि

काठमाडौं- कारोबारको दोस्रो दिन(मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा घलेम्दी हाइड्रोपावरको शेयरमूल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

कम्पनीको शेयरमूल्य ९.९३ प्रतिशतले बढेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.३०.२० ले बढेर रु.३३४.२० पुगेको छ । आज कम्पनीको शेयर कारोबार रु.३०५ बाट सुरु भएको थियो ।

यस्तै, मार्केट डेपमा कम्पनीको ४ हजार ४६८ कित्ता शेयर खरिद माग भएको छ  भने २९५ कित्ता शेयर बिक्री माग भएको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया