२२.६१ प्रतिशत लाभांश पारित गर्न नेरुडे लघुवित्तको साधारण सभा शनिबार हुर्दै,मंसिर २५ गतेसम्म कायम शेयरधनीले मात्र पाउने

४ बर्ष अगाडि

काठमाडौं, नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्नो वार्षिक साधारण सभा पुस १० गते शनिबार बोलाएको छ । 

सभामा २१.४८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । 

यस्तै, नेरुडेले साधारण सभा र लाभांशका लागि बुक क्लोज मिति पनि गरेको छ । यसले मंसिर २६ गतेदेखि पुस १० गतेसम्म बुक क्लोज गरेको हो । मंसिर २५ गतेसम्म कायम रहेका शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया