गोर्खाज फाइनान्सको शेयरमूल्य १० प्रतिशतले घट्यो, खरिदमाग शून्य

४ बर्ष अगाडि

काठमाडौं,साताको दोस्रा कारोबारको दिन (मंगलबारं) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबार सुरु भएको ५ मिनेटमै गोर्खाज फाइनान्सको शेयरमूल्य १० प्रतिशतले घटेको छ । 

कम्पनीको शेयरमूल्य १० प्रतिशत अर्थात रु.१०१.५० ले घटेको हो । आज रु.९९५ बाट कारोबार सुरु भएको फाइनान्सको शेयरमूल्य ९१३.८० पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको ३३ हजार ७३८ कित्ता शेयर बिक्री माग भएको छ भने खरिदमाग शून्य रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया