काठमाडौं, मंगलबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १२१ रुपैंया १६ पैसा तोकेको छ भने बिक्रीदर १२१ रुपैंया ७६ पैसा रहेको छ ।
यस्तै, एक युरोपियन युरोको खरिददर १३६ रुपैंया ४४ पैसा रहेको छ भने बिक्रीदर १३७ रुपैंंया १२ पैसा तय भएको छ ।
कुन देशको मुद्राको खरिदबिक्रीदर कति ?
प्रतिक्रिया