नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट्स होटेलमा भीषण आगलागी

४ बर्ष अगाडि

काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट्स होटेलमा आज दिउँसो भीषण आगलागी भएको भएको छ। 

होटेलको सबैभन्दा माथिल्लो तलामा रहेको किचेनबाट आगो सल्किएको हो। आगो निभाउन दमकल पुगे पनि सबैभन्दा माथिबाट आगो सल्केको समस्या भइरहेको बताइएको छ। 

आगलागी भएको भवनबाट खाली गरिएको छ। आगो भने सल्किरहेको छ। 

आगो नियन्त्रणका लागि ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी खटिरहेको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया