काठमाडौं,साताको पहिलो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ २ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने ४ कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
आज गोर्खाज फाइनान्स र हिमालयन डेस्टिलेरीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
यस्तै, कृषि विकास बैंकको ४.९९ प्रतिशत,माहुली सामुदायिक लघुवित्तको ४.५३, शिवश्री हाइड्रोपावरको ४.५३ प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य ४.०४ प्रतिशतले बढेको छ ।
कुनको शेयरमूल्य कति पुग्यो ?
प्रतिक्रिया