काठमाडौं,साताको पहिलो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबारको करिब करिब अन्तिम समयसम्म आइपुग्दाँ नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।
कम्पनीको (२ः५५) सम्ममा २ लाख ९ हजार ८८७ कित्ता शेयर खरिद माग भएको छ भने २६ हजार ४०६ कित्ता शेयर बिक्री माग भएको हो ।
यस्तै, कम्पनीको शेयरमूल्य ४.११ प्रतिशतले घटेर प्रतिकित्ताको मूल्य रु.३२७ पुगेको छ ।
प्रतिक्रिया