अब अनलाइनबाटै नेपाल बंगलादेश बैंकको मुद्दति खाता खोल्न सकिने

४ बर्ष अगाडि

काठमाडौं, नेपाल बंगलादेश बैंकले अनलाइनबाटै मुद्दति खाता खोल्न सकिने सुविधा ल्याएको छ। 

यो सुविधा अन्र्तगत ग्राहकले बैंकको वेबसाइट धधध।लदद।िअयm।लउ मा अनलाइन ँष्हभम म्भउयकष्त मा क्लिक गरेर आफूले चाहेको रकम तथा समयअनुसार मुद्दति खाता खोल्न सक्नेछन्। बैंकले यो योजना विशेषगरी नेपाली नागरिक तथा आप्रवासी नेपालीहरुका लागि ल्याएको जनाएको छ। 

यस योजनाअन्तर्गत विदेशमा कार्यरत नेपाली नागरिक तथा आप्रवासी नेपालीले मुद्दति खाता खोली लाभान्वित हुने बैंकले जनाएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया