काठमाडौं, नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ
नेप्सेमा सवा २७ लाख कित्ता बढी शेयर थपिएको हो । यो बैंकको कुल २७ लाख ३६ हजार ९७२.४२ कित्ता बोनस शेयर सूचीकृत भएको छ।
सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७७/७८ मा कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश रहेका थिए।
सोही बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।
प्रतिक्रिया