हिमालयन डेस्टिलेरीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा, शेयरमूल्य ६२ सय माथि

४ बर्ष अगाडि

काठमाडौं,साताको पहिलो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) हिमालयन डेस्टिलेरीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

कम्पनीको शेयरमूल्य ९.७० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमूल्य ५५० रुपैंयाले बढेर प्रतिकित्ताको मूल्य ६ हजार २२० पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको खरिदमाग १४ हजार ४४० कित्ता र बिक्री माग ३ हजार ४०५ कित्ता रहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया