गोर्खाज फाइनान्सको शेयरमूल्य १० प्रतिशतले घट्यो, प्रतिकित्ताको मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं,साताको पहिलो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा गोर्खाज फाइनान्सको शेयरमूल्य १० प्रतिशतले घटेको छ । 

कम्पनीको शेयरमूल्य १० प्रतिशत अर्थात रु.९२.३० प्रतिशतले घटेको हो । आज रु.९०४.६० बाट कारोबार सुरु भएको फाइनान्सको शेयरमूल्य ८३०.७० पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको १७ हजार ८०६ कित्ता शेयर खरिदमाग भएको छ  भने ६५० कित्ता शेयर बिक्री माग भएको छ ।

 

 

४ बर्ष अगाडि

प्रतिक्रिया