काठमाडौं,साताको पहिलो कारोबारको दिन (सोमबार) नेप्सेमा सर्पोट माइक्रोफाइनान्स वित्तिय संस्थाको शेयरमूल्य नकरात्मक सर्किट लेभमा कारोबार भएको छ ।
कम्पनीको शेयरमूल्य ९.८० प्रतिशतले घटेको हो । कम्पनीको शेयरमूल्य रु.१७५.९० घटेर प्रतिकित्ताको मूल्य रु. १६१९ पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको ७१० कित्ता शेयर खरिद माग भएको छ भने ६३६ कित्ता शेयर बिक्री माग भएको हो ।
प्रतिक्रिया