काठमाडौं - बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको पौष १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा पौष २९ गते कम्पनीको केन्द्रिय कार्यलय, अनामनगर काठमाण्डौंमा हुने भएको छ ।
सभा बिहान १० बजेदेखि सुरू हुनेछ । कोरोना महामारीको जोखिम कायम नै रहेको हुनाले सभा अनलाइन (भर्चुअल) प्रविधि मार्फत हुने भएको छ ।

प्रतिक्रिया