नयाँ सारथी लघुवित्तको सिइओमा सरोज घिमिरे नियुक्त

४ बर्ष अगाडि

काठमाडौं - नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत ९सिइओ० नियुक्त गरेको छ । कम्पनीले सरोज घिमिरेलाई सिइओमा नियुक्त गरेको हो । 

कम्पनीको पुष ३ गते बसेको संचालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि पुष १ गतेदेखि लागू हुनेगरी संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत घिमिरेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतिको जिम्मेवारी दिइएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया