काठमाडौं- सुजुकी टु ह्विलरको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले विन्टर अफर ल्याएको छ । सो अफर अन्तर्गत सुजुकी मोटरसाइकल वा स्कुटर किन्दा स्योर सट १० हजार रुपैयाँ छुट उपलब्ध हुनेछ ।
कम्पनीका अनुसार सो अफर आगामी पुस ३० गते सम्मका लागि उपलब्ध गराइएको छ ।
नेपाली बजारमा सुजुकीका जिक्सर सिरिजका साथै हायाते र इन्ट्रयुडर मोटरसाइकलका तथा बर्गम्यान स्कुटर बिक्रीका लागि उपलब्ध छन् ।
यस्तै, बीएस६ सुजुकी एक्सेस र बर्गम्यान स्कुटर समेत उपलब्ध छ ।
प्रतिक्रिया