काठमाडौं, शुभम पावरले पुस २३ गते वार्षिक साधारण सभा डाकेको छ । सभा कमलादी, काठमाडौंमा बिहान ११ भुर्चअल माध्यमाबाट सुरु हुनेछ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७र०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७र०७८ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्नेछ ।
साथै सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव समेत पारित गर्नेछ । साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि सभाले पेस गर्ने भएको छ ।
प्रतिक्रिया