सिटिजन लाइफद्धारा ४ लाख ७८ हजार बीमा दाबी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले घातक बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको अर्धाखाँची शाखाले घातक रोगको दाबी भुक्तानी वापतको ४ लाख ७८ हजार २७७ रुपैयाँ हस्तान्तरण गरेको हो ।

बीमित २५ वर्षिय नरेन्द्र क्षेत्रिले २०७६ मंसिर महिनामा सिटिजन लाइफको अर्घाखाँची शाखाबाट ५ लाख रुपैयाँको बीमा गरेका थिए । कम्पनीले एक कार्यक्रमका बीच बीमितकी आमा चन्द्रकला खत्रीलाई रकम संयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।

४ बर्ष अगाडि

प्रतिक्रिया